सिटिजन्स बैंक र एसईईडी ल्याब बुटवल बीच समझदारी

काठमाडौँ । सिटिजन्स बैंक र एसईईडी ल्याब बुटवल बीच समझदारी भएको छ ।

समझदारी अनुसार सिटिजन्स बैंकको कार्डबाहकलाई ल्याबले ३० प्रतिशतसम्म छुट दिने छ । यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

हालसम्म सिटिजन्स बैंकको कार्ड नभएका ग्राहकहरुलाई पनि तत्कालै नयाँ कार्ड उपलब्ध गराउन सिटिजन्स बैंकले इन्स्ट्यान्ट कार्डको व्यवस्था पनि गरेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *