साताकाे पहिलाे दिन सेयरबजार राताम्मे

काठमाडौँ । साताको पहिलो दिन सेयर बजार घटेकाे छ । नेप्से परिसूचक ४० अंकले घटेर २८३६ दशमलब १७ बिन्दुमा आइपुगेको छ ।

नेप्से परिसूचक घटे पनि सेयर बजारमा पाँच अर्ब ८० करोडको कारोबार भएको छ । आइतवार एक करोड ६५ हजार सेयर किनबेच भएको छ ।

आइतवार बैंकिङ, ट्रेडिङ, विकास बैंक, हाइड्रो पावर समूह ठूलाे मात्रा घटेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *