डा. गोविन्द केसीले स्वास्थ्यमन्त्रीलाई बुझाए ७ बुँदे ज्ञापनपत्र

काठमाडौँ । स्वास्थ्यमन्त्री विरोध खतिवडा र डा. गोविन्द केसीबीच भेटवार्ता भएकाे छ ।

भेटका क्रममा डा. केसीले स्वास्थ्य सेवा गुणस्तरीय, निःशुल्क, सर्वसुलभ र सबैको समान पहुँचमा हुने व्यवस्था गर्न माग गर्दै ७ बुँदे मागसहितको ज्ञापनपत्र बुझाएका हुन् ।

छलफलमा उनले आफूसँग प्रधानमन्त्रीले विगतमा गरेको सम्झौता कार्यान्वयन गर्नसमेत माग गरेका छन् ।

ज्ञापनपत्रः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *