महालक्ष्मी विकास बैंकद्वारा वृक्षारोपण कार्यक्रम सम्पन्न

काठमाडौँ । महालक्ष्मी विकास बैंकको तीनचुली शाखाले काठमाडौँ महानगरपालिका–६ तीनचुली–आरुवारी सडकखण्डमा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको छ ।

स्थानीय स्पोट स्पेशल क्लबको आयोजनामा बैंकले उक्त सडक खण्डमा वृक्षारोपण गरेको हो । बैंकले ‘एक शाखा, एक सामाजिक उत्तरदायित्व कार्यक्रम’ संचालन गर्दै आएको छ ।

‘सबल बैंक, सफल सहकार्य’ को नारालाई आत्मसाथगर्दै नेपालीजनताको घरदैलोमाविगत २७ वर्षदेखि बैंकले सेवा दिँदै आएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *