ललितपुरको चापागाउँमा राष्ट्रिय वाणिज्य बैंकको शाखा विस्तार

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकले ललितपुरको गोदावरी नगरपालिका– १०, टाखेल चापागाउँमा शाखा कार्यालय विस्तार गरेको छ ।

सोमबारबाट उक्त शाखा कार्यालयबाट कारोबार शुभारम्भ गरिएको बैंकले जनाएको छ ।

योसँगै बैंकको शाखा कार्यालयहरुको संख्या २५८ पुगेको छ । बैंकको सातै प्रदेश, ७७ वटै जिल्लामा २५८ वटा शाखा कार्यालय, २४१ वटा एटिएम र ९८ वटा शाखा रहित बैंकिङमार्फत सेवा दिइरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *