कोहलीले छाडे टेस्ट टिमको कप्तानी

काठमाडौँ । भारतीय क्रिकेटर विराट कोहलीले टेस्ट टिमको कप्तानबाट राजीनामा दिएका छन् । शनिबार साँझ उनले ट्वीटरमार्फत् राजीनामा घोषणा गरेका हुन् ।

साउथ अफ्रिकामा भएको टेस्ट सिरिजमा आफ्नो टिम पराजित भएपछि कोहलीले राजीनामा दिएको भारतीय सञ्चारमाध्यमले उल्लेख गरेका छन् । उक्त टेस्ट सिरिजमा साउथ अफ्रिकाले भारतलाई २-१ ले पराजित गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *