काठमाडौँमा १,५१९ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँमा थप १,५१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  यस्तै  ललितपुरमा ४८६ जना र भक्तपुरमा १४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

यससँगै आज काठमाडौँ उपत्यकामा २,२१९ जना संक्रमित थपिएका छन् । मन्त्रालयका अनुसार हाल काठमाडौँ उपत्यकामा १२,८१४ सक्रिय संक्रमित छन् ।

जसमा काठमाडौँमा ९,०६१ जना, ललितपुरमा २,३८२ जना र भक्तपुरमा १,३७१ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै आज देशभर  थप ४,६३६ जना कोरोना सक्रमित थपिएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *