खेलाडीलाई कोरोनाको आशंका, पिएम कपको खेल स्थगित

काठमाडौँ । राजधानी काठमाडौँमा जारी प्रधान मन्त्री कप टी ट्वेन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत आज हुने भनिएको खेल स्थगित गरिएको छ । केही खेलाडीलाई कोरोना सङ्क्रमणको आशंकापछि कीर्तिपुरमा आज हुने तय भएको नेपाल पुलिस क्लब र प्रदेश १ बिचको खेल स्थगित गरिएको हो ।

खेलाडीलाई कोरोना सङ्क्रमण भएको आशंका टिम व्यवस्थापनले गरेपछि परीक्षण पश्चात् मात्र उक्त खेलबारे निर्णय गरिने छ । आजको दोस्रो खेल भने निर्धारित समयमै हुने क्यानले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *