सिद्धार्थ बैंकको १५ प्रतिशत लाभांश पारित

काठमाडौँ । सिद्धार्थ बैंक लिमिटेडको बीसौं वार्षिक साधारण सभा शुक्रबार सम्पन्न भएको छ।

सभाले बैंकको चुक्ता पूँजी रु. १० अर्ब ९६ करोड २२ लाख ९९ हजार १ सय ९५ रुपैयाँ को १४.२५ प्रतिशत बराबर बोनस शेयर तथा ०.७५ प्रतिशत बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

वि.सं. २०५९ सालमा स्थापना भए देखिनै सिद्धार्थ बैंक ग्राहकवर्गको चाहाना बमोजिम सेवा प्रदान गर्न प्रतिबद्ध रहदै आएको जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *