एसबिआई बैंकको साधारणसभाद्वारा ५.३१ प्रतिशत लाभांश पारित

काठमाडौँ । नेपाल एसबिआई बैंकको २८औँ वार्षिक साधारण सभा मंगलबार सम्पन्न भएको छ ।

बैंकको साधारण सभाले ५.३१ प्रतिशतका दरले सेयरधनीलाई लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

उक्त लाभांश मध्ये ३.५० प्रतिशत बोनश शेयर र १.८१ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव समेत पारित गरेको छ ।

उक्त साधारण सभाले सर्वसाधारण शेयरधनीको तर्फबाट सञ्चालक समितीमा प्रतिनिधित्व गर्ने संचालकमा अप्सरा उप्रेतीलाई निर्विरोध निर्वाचित गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *