टुँडिखेलमा किरातीहरूको उधौली (तस्बिरहरू)

काठमाडौँ। किराँत समुदायले उधौली साकेला मनाएका छन् । प्रकृति पूजक किराँतहरूले शनिबार काठमाडाैँ टुँडिखेलमा औपचारिक कार्यक्रम गरी उधौली मनाएका हुन् । कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का मुख्यमन्त्री राजेन्द्रप्रसाद राईले गरे ।

मुख्यमन्त्री राईले किराँत कुनै जात विशेष विषय नरहेको दाबी गर्दै  प्रदेश १ को नाम ‘किराँत प्रदेश’ राख्नुपर्ने बताए । किराँतहरूले उधौली र उभौली गरी वर्षमा २ पटक साकेला मनाउने गर्दछन् ।  तस्बिरहरू…

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *