यस्तो देखियो माओवादीको बन्द सत्र (तस्बिरहरू)

काठमाडौँ । नेकपा माओवादी केन्द्रको बन्द सत्र सुरु भएको छ । आठौँ राष्ट्रिय महाधिवेशनअन्तर्गत सोमबार बिहान ११ बजेदेखि सुरु भएको हो ।

बन्द सत्रमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि सामूहिक छलफल हुनेछ । बन्द सत्र हलमा प्रतिनिधिहरू जम्मा भइसकेका छन् ।

आतबारदेखि सुरु भएको माओवादी महाधिवेशन बिहीबासम्म चल्ने माओवादी केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *