युट्यूबमा गौरव र अनुको चलचित्र ‘पसिना’ सार्वजनिक (भिडिओ)

काठमाडौँ । युट्युबमा चलचित्र ‘पसिना’ सार्वजनिक भएको छ । गौरव पहाडी, अनु शाह, सरोज खनाल, रवि गिरी, ध्रुव कोइराला, जयनन्द लामा, सरोज अर्याल लगायतको मुख्य भूमिका रहेको चलचित्रको छायांकन राम केसीले गरेका हुन् ।

चलचित्रमा आर बि खत्री ‘सरद’ को निर्माण, लेखन तथा निर्देशन रहेको छ ।

चलचित्रको संगीत राजन राज सिवाकोटी, थिरराज राई र दीपक शर्माले गरेका छन् । पछिल्लो समय युट्यूबमा चलचित्र रिलिज गर्ने क्रम बढेको छ । अन्य समयको भन्दा कमाइ बढी हुने भएकाले पनि यो समय चलचित्र रिलिजको क्रम बढाएको भन्ने गरिन्छ ।

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *