सेयर बजारमा हरियाली, ७१ अंकले बजार बढ्दा ५ अर्बमाथिको कारोबार

काठमाडौँ । सेयर बजार (नेप्से)मा हरियाली छाएको छ ।

साताको पहिलो दिन आइतबार नेप्से परिसूचक ७१.२० अबंकले बढेर २५९१.४२ अंकमा पुगेको हो । यस दिन सेन्सेटिभ इन्डेक्स समेत ५.३८ अंकले बढेर ४८२.७४ अंकमा पुगेको छ ।

यस दिन कारोबारमा आएको २३१ कम्पनीका ८६ लाख १ हजार ९ सय ५६ कित्ता सेयर ५ अर्ब १७ करोड ३२ लाख रुपैयाँमा कारोबार भएको छ ।

यस दिन जलविद्युत् र फाइनान्स बाहेक सम्पूर्ण उपसूचकहरु हरिया भएका छन् ।

यस दिन १५ ओटा कम्पनीको सेयरमूल्य १० प्रतिशतभन्दा बढीले बढेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *