यु-१९ एसिया कप : नेपाल बंगलादेशसँग खेल्दै

काठमाडौँ । एसीसी यू-१९ एसिया कप क्रिकेटको पहिलो खेलमा नेपालले आज बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । ढाकास्थित सारजाह क्रिकेट मैदानमा नेपाल र बंगलादेशबीचको खेल बिहान सवा ११ बजे सुरु हुनेछ ।

नेपाल टेस्ट राष्ट्र बंगलादेशलाई हराउने प्रयासमा हुनेछ । बंगलादेश नेपाललाई हराएर विजयी सुरुआत गर्न चाहन्छ । नेपाल देव खनालको कप्तानी तथा वसन्त शाहिको प्रशिक्षणमा राम्रो नतिजा दिने लक्ष्यमा छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *