मुस्कानको बायोपिक बनाउँदै रमित

काठमाडौँ । एसिड आक्रमणमा परेकी किशोरी मुस्कान खातुनको बायोपिक बन्ने भएको छ । अभिनेता रमित ढुङ्गानाले मुस्कानको बायोपिक बनाउन लागेका हुन् । एक किशोरको प्रेम प्रस्ताव अस्वीकार गर्दा १५ वर्षको उमेरमा मुस्कानलाई एसिड प्रहार गरिएको थियो ।

फिल्म ‘बुद्ध बर्न इन नेपाल’का निर्मातासमेत रहेका रमितले सामाजिक विषयवस्तुमा चलचित्र बनाउने तयारीअनुरूप पहिलो चलचित्र मुस्कानको बायोपिक बनाउन लागेका हुन् ।

चलचित्र यही पुस महिनाको अन्तिम साताबाट छायाङ्कन हुने बताइएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *