पारस भन्छन् – क्यानले कारबाही फिर्ता लिने विश्वास छ

काठमाडौँ ।  नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले खेलाडीलाई गरेको कारबाही क्यानले फिर्ता लिने विश्वास व्यक्त गरेका छन् ।

आज ट्विट गर्दै खड्काले आफूहरू खेलाडीको पक्षमा उभिनुपर्ने भन्दै क्यानले कारबाही फिर्ता लिने र खेलाडीहरू टि-ट्वेन्टी विश्वकप क्वालिफायरको तयारीमा जुट्ने आशा व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *