नेपालमा पनि ‘ओमिक्रोन’ भेरियन्ट सङ्क्रमण पुष्टि

काठमाडौँ । नेपालमा पनि ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको छ। नेपालमा ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको सोमबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पत्रकार सम्मेलन गरी जानकारी दिएको हो ।

दक्षिण अफ्रिकाबाट नेपाल आएका २ जनाको नमुना सङ्कलन गरेर जिन स्विकन्सिङ गर्दा ओमिक्रोन ​भेरियन्टको पुष्टि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा। समीर कुमार अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *