बालबालिकालाई दिन मिल्ने मोडर्ना खोप नेपाल आइपुगयो

काठमाडौँ । नेपालमा पहिलो पटक मोडर्ना खोप आएको छ । बालबालिकालाई समेत लगाउने मिल्ने मोडर्ना खोप एक लाख ८८ हजार मात्रा आएको हो ।

स्वास्थ्य सेवा विभाग, व्यवस्थापन महाशाखा अन्तर्गत आपूर्ति शाखा प्रमुख सुरेन्द्र चौरसियाले खोप आएको जानकारी दिँदै उक्त खोप कस्ता व्यक्ति तथा वर्गलाई लगाउने भन्ने विषयमा निर्णय हुन नसकेको बताए । मोडर्ना अमेरिकी खोप हो । यो कोभ्याक्स सुविधाअन्तर्गत आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *