वकिलहरूकाे नयाँ नारा- अरु जान्दैनौँ, चोलेन्द्रलाई मान्दैनौँ (भिडिओ)

काठमाडौँ । प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराले राजीनामा दिनुपर्ने माग गर्दै कानून व्यवसायीहरूले प्रदर्शन गरिरहेका छन् । यसै क्रममा शुक्रबार पनि उनीहरूले आफूहरूकाे नाराबाजीलाई कायम राखेका  छन् ।

प्रदर्शनका क्रममा ठूलाे संख्यामा प्रहरी परिचालन गरिएको थियो । कानून व्यवसायीहरूले आज चोलेन्द्रलाई प्रधान न्यायाधीश नमान्ने भन्दै नाराबाजी गरेका थिए । उनीहरुको नारा थियो– ‘हामी अरु जान्दैनौँ, चोलेन्द्रलाई मान्दैनौँ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *