देउसीमा दक्षिणाको दर तोकियो

काठमाडौँ । मोरङको सुन्दरहरैचा नगरपालिकाले देउसीमा दक्षिणाको दर तोकेको छ । एक सूचना निकाल्दै नगरपालिकाले उमेर अनुसार दररेट सार्वजनिक गरेको हो ।

सूचनामा उमेर अनुसार एक सयदेखि २१ सयसम्म अधिकतम दर तोकेको छ । नगरपालिकाले १५ वर्षसम्मको उमेर समूहका बालबालिकालाई १ सय रुपैयाँसम्म, १५ वर्ष भन्दा माथिको देउसी भैलो समूहलाई ५०० रुपैयाँसम्म, क्लब नाचगान समूहलाई बढीमा ११ सयसम्म र संस्थागत २१ सयसम्म दान दिन आग्रह गरिएको छ ।

हेर्नुहोस् सूचना :-

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one + 13 =