पृथ्वी र रचनाको गीत ‘आऊ हामी सँगै बसौँ’ सार्वजनिक

काठमाडौँ । पृथ्वी खनाल तथा रचना रिमालको स्वर रहेको ‘आऊ हामी सँगै बसौँ’  बोलको गीत सार्वजनिक । लोक आधुनिक विधाको गीत निर्देशन समेत खनाल स्वयंले गरेका छन् । भिडिओमा पिटर गुरुङको छायाँकन तथा विष्णुहरि तिम्सिनाको सम्पादन छ ।

उक्त गीतमा यशोदा महतको शब्द, करणराज कार्कीको संगीत तथा देवेश  राईको संगीत संयोजन रहेको छ । भिडिओमा गायक गायिका नै फिचर्ड छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *