विश्वकप छनोटका लागि नेपाली महिला टीम घोषणा

काठमाडौँ । विश्वकप छनोटका लागि नेपाल क्रिकेट संघ (क्यान) ले नेपाली राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा गरेको छ । बुधबार क्यानले विश्वकप छनोटका लागि राष्ट्रिय महिला क्रिकेट टीमको घोषणा गरेको हो ।

मुख्य प्रशिक्षक जगत टमाटाले रुबिना क्षेत्रीको कप्तानीमा १४ सदस्यीय टीमको घोषणा गरेका हुन् ।  एसियाली छनोट आगामी नोभम्बरमा यूएईमा आयोजना हुँदैछ ।

नेपाली टीम :

रुबिना क्षेत्री (कप्तान), डली भट्ट, सिता राना मगर, करुणा भण्डारी, इन्दु बर्मा, सरिता मगर,ज्योति पाण्डे, सरस्वती चौधरी,काजल काजोल श्रेष्ठ, सबनम राई, कविता कुँवर, अप्सरी बेगम, कविता जोशी र संगीता राई

वैकल्पिक : सरस्वती जीएम,रोमा थापा, अस्मिना कर्माचार्य र ममता चौधरी

No description available.

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *