टी-ट्वेन्टी विश्वकप: आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दै

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेटमा आज अफगानिस्तान र स्कटल्याण्ड खेल्दैछन् । सारजाहमा हुने अफगानिस्तान र स्कटल्याण्डबीचको सुपर १२ अन्तर्गतको खेल राति ७ः४५ बजे सुरु हुनेछ ।

समूह २ मा रहेको अफगानिस्तान स्कटल्याण्डलाई हराउँदै सुखद सुरुआत गर्ने चाहन्छ । स्कटल्याण्ड पनि अफगानिस्तानलाई हराएर सुपर १२ मा विजयी सुरुआत गर्ने योजनामा हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *