टी-ट्वेन्टी विश्वकपमा आज दुई खेल

काठमाडौँ । आईसीसी टी-ट्वेन्टी विश्वकप क्रिकेट अन्तर्गत आज दुई खेल हुँदै छन् । पहिलो चरणको समूह ‘ए’ अन्तर्गतको आज आयरल्यान्ड र नामिबिया तथा श्रीलङ्काले नेदरल्यान्ड्सबीच प्रतिस्पर्धा हुने भएको हो ।

दुवै खेल सारजाह क्रिकेट स्टेमियममा हुनेछ । पहिलो खेल आयरल्यान्ड र नामिबियाबीच दिउँसो ३:४५ बाट सुरु हुनेछ । दोस्रो खेल साँझ ७:४५ बजे श्रीलंका र नेदरल्यान्ड्सबी हुने भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *