रक्षामन्त्री रिजाल र भारतीय राजदूत क्वात्राबीच भेटवार्ता

काठमाडौँ । रक्षामन्त्री मीनेन्द्र रिजाल र नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्राबीच भेटवार्ता भएको छ । मन्त्री रिजाल र राजदूत क्वात्राबीच बिहीबार [आज] रक्षा मन्त्रालयमै भेटघाट भएको हो ।

उनीहरूबीच विविध विषयमा छलफल भएको मन्त्री रिजालको सचिवालयले जनाएको छ । उनीहरूबीच दुई देशको सम्बन्ध सुधारका विषयमा खास रूपमा छलफल भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *