Nepal’s Trusted News Portal for Politics, Education, Health, Entertainment, Sports & Social Issues
साफ च्याम्पियनसिप फाइनल : नेपाल २-० ले पछि
मकालु खबर
२०७८ असोज ३० गते
काठमाडौ ।साफ च्याम्पियनसिपको फाइनलमा नेपाल २-० ले पछि परेको छ । पहिलो हाफसम्म गोलरहित सकिएको खेलको दोश्रो हाफको चौथो मिनेटमा भारतका कप्तान सुनिल क्षेत्रीले गोल गर्दै भारतलाई अग्रता दिलाए ।