दसैँ टीकामा सहरी विकास मन्त्री झाँक्री दम्पती

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी समाजवादीकी नेतृ एवं सहरी विकासमन्त्री राम कुमारी झाँक्रीले दसैँको टीका लगाएकी छन् । उनका श्रीमान् पशुपति पुरीले सामाजिक सञ्जालमार्फत दसैँको टीका लगाएका तस्बिरहरू सार्वजनिक गरेका छन् ।

यस्तै आज बडा दसैँको दिनमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई लगायतले विजयादशमीको टीका ग्रहण गरेका तस्बिर सार्वजनिक गरिरहेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *