बंगलादेशविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौँ । साफ च्याम्पियनसीपअन्तर्गतको खेलमा बंगलादेशविरुद्ध नेपालले गोल फर्काएको छ । खेलको ८७औँ मिनेटमा पेनाल्टीमार्फत् अञ्जन विष्टले गोल गरेका हुन् ।

बंगलादेशी खेलाडीलाई विष्टलाई डिबक्सभित्र लडाएकाले नेपालले पेनाल्टी पाएको  थियो । उक्त पेनाल्टीको सदुपयोग गर्दै नेपाली खेलाडी विष्टले गोल गरी खेललाई बराबरीमा पुर्‍याएका हुन् । विष्टले पेनाल्टीमा गोल गर्दै नेपाललाई १-१ गोलको बराबरीमा ल्याएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *