नेपाल १-० ले पछाडि

काठमाडौँ । माल्दिभ्सको मालेमा जारी साफ च्याम्पियनसीपअन्तर्गत बंगलादेश र नेपालबीचको खेलमा नेपाल १-० ले पछि परेको छ ।

बंगलादेशका खेलाडी सुमन रेजाले खेलको नवौँ मिनेटमा गोल गरी बंगलादेशलाई अग्रता दिलाएका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *