फेसबुकमा विश्वभरि नै प्राविधिक समस्या

काठमाडौँ । फेसबुकमा विश्वभरि नै प्रविधिक समस्या आएको छ । नेपाली समय अनुसार सोमबार बेलुका साढे ९ बजेतिरबाट फेसबुक नखुलेको हो । फेसबुकका साथै मेसेन्जर, इन्स्टाग्राम र ह्वास्ट्सएपसमेत चलेका छैनन् ।
फेसबुकले प्राविधिक समस्या देखिएको भन्दै सम्भव भएसम्म छिटो समस्या समाधान गर्ने बताएको छ ।

फेसबुकले ट्वीट गर्दै केही उपभोक्ताले फेसबुक चलाउन समस्या भएको जानकारी गराएको भन्दै यसप्रति दुख ब्यक्त गर्नुका सार्थ सम्भव भएसम्म छिटो समस्या समाधान गर्ने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *