लालिगाले भन्यो- अल द बेस्ट नेपाल

काठमाडौँ । स्पेनिस फूटबल लिग लालिगाले साफ च्याम्पियनसीपका लागि नेपाललाई शुभकामना दिएको छ ।

माल्दिभ्समा हुने साफ च्याम्पियनसीपका लागि लालिगाले ‘अल द बेस्ट नेपाल फर त च्याम्पियनसीप’ भन्दै साफका लागि शुभकामना दिएको हो ।

आजबाट सुरु हुने साफ च्याम्पियनसीपमा नेपालसहित ५ देश सहभागी हुँदैछन् । यो वर्षको साफ च्याम्पियनसीपमा भुटान र पाकिस्तानले नखेल्ने भएकाले पाँच देशले प्रतिस्पर्धा गर्न लागेका हुन् ।

May be an image of text that says 'ALL THE BEST NEPAL FOR THE SAFF CHAMPIONSHIP LaLiga'

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *