मकालुखबरकर्मी बस्नेतलाई मातृशोक

काठमाडौँ । मकालुखबरका फोटोपत्रकार सरोज बस्नेतलाई मातृशोक परेको छ ।

बस्नेतकी आमा सुमित्रा बस्नेतको ६७ वर्षको उमेरमा गोकर्णेश्वर ४ काठमाडौँस्थित निवासमा आइतबार निधन भएको हो ।

बस्नेतको आइतबार नै उत्तरगयास्थित बाग्मती नदी किनारमा अन्त्येष्टि गरिएको छ । बस्नेत केही समयदेखि बोन क्यान्सरबाट पीडित थिइन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

9 − seven =