१७६० जनामा कोरोना‚ १२२० संक्रमणमुक्त

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशभर एक हजार ७६० जनामा कोरोना संक्रमण देखिएको छ । देशभरका प्रयोगशालामा गरिएको १६ हजार ८४४ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार ७६० जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

सोहि अवधिमा एक हजार २२० जना संक्रमित कोरोनामुक्त भएका छन् भने ७ एक जना संक्रमितको मृत्यु भएको छ ।

देशभर २६ हजार २०२ जना सक्रिय संक्रमित रहेको र २१८ जना क्वारेन्टाइनमा रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *