एकै पटक ८५ सहसचिवको सरुवा (सूचीसहित)

काठमाडौँ । सरकारले एकैपटक ८५ सहसचिवको सरुवा गर्ने निर्णय गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार मन्त्रीस्तरीय निर्णयबाट सचिवको सरुवा तथा काज सरुवा गर्ने निर्णय गरेका हुन् ।

संघीय सरकारका मन्त्रालय तथा प्रदेश सरकारका मन्त्रालयहरुका सचिवहरुको समेत सरुवा गरेका छन् । सरकारले २९ जना सहसचिवलाई प्रदेशमा सरुवा गरेको छ भने एक सहसचिवलाई जडेजामा राखेको छ ।

सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सहसचिव रामबन्धु सुवेदीलाई भरतपुर महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतमा सरुवा गरेको छ ।

प्रदेश नम्बर २ को खानेपानी तथा उर्जा मन्त्रालयका प्रदेश सचिव रामआधार साहलाई संघको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको जगेडा सहसचिवको रुपमा राखेको छ ।

काे कहाँ सरूवा भए ? 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *