नेपालले गुमायो दोस्रो विकेट, ज्ञानेन्द्र आउट

काठमाडाैँ । आईसीसी विश्वकप क्रिकेट लिग डिभिजन -२ अन्तर्गत ओमनसँगको खेलमा नेपाललाई दोस्रो झट्का लागेको छ ।

नेपालका कप्तान ज्ञानेन्द्र मल्ल आउट भएका छन् । उनी २१ रन बनाएर आउट भएका हुन् । ३३ बल खेलेका उनले १ चौका प्रहार गरे । ब्याटिङका लागि रोहितकुमार पौडेल आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *