एमालेको अवरोधका बीच विनियोजन विधेयक संसदमा पेस

काठमाडौँ । नेकपा एमालेको विरोध प्रदर्शनका बीच प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयक पेस भएको छ ।

मंगलबार सभाको बैठक सुरु हुनासाथ सभामुख अग्नि सापकोटाले विधेयक पेस गर्नका लागि अर्थमन्त्री जनार्दन शर्मालाई समय दिएपछि उनले संसदमा विनियोजन विधेयक पेस गरेका हुन् ।

सभामुखले मन्त्री शर्मालाई विधेयक पेस गर्न समय दिएलगत्तै प्रमुख प्रतिपक्षको रुपमा रहेको एमालले अवरोध सुरु गरेपछि अवरोधकै बीच विधेयक पेस भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *