नेपाललाई अमेरिकाद्वारा २३१ रनको लक्ष्य

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपालले २ सय ३१ रनको लक्ष्य पाएको छ । ओमानमा टस जितेर पहिले ब्याटिङ गरेको अमेरिकाले २३० रन बनाएपछि नेपालले २३१ रनको लक्ष्य पाएको हो ।

नेपालका विक्रम सोब, सुशन भारी र सन्दीप लामिछानेले दुई दुई तथा कुशल मल्लले १ विकेट लिए ।

अमेरिकाका मोनाङ्क पटेलले १ सय रन बनाए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *