नेपाललाई नवौँ सफलता

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपाललाई नवौँ सफलता मिलेको छ ।

४७.३ औँ ओभरमा अमेरिकाका करिमा गोरलाई सोमपाल कामीको बलिङमा सन्दिप लामिछानेले रन आउट गरेका हुन् ।

गोर १६ रन बनाएर आउट भएका हुन् । अहिले क्रिजमा सौरभ नेत्रवाल्कर आएका छन् ।

अहिले अमेरिकाले ९ विकेटको क्षतिमा २१५ रन जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *