नेपाललाई सातौँ सफलता

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपाललाई सातौँ सफलता मिलेको छ ।

४३.५ औँ ओभरमा अमेरिकाका एलमोर हटचिन्सनलाई नेपालका सन्दीप लामिछानेले आउट गरेका हुन् ।

एलमोर बिना कुनै रन आउट भएका हुन् । अहिले क्रिजमा करिमा गोर आएका छन् ।

अहिले अमेरिकाले ७ विकेटको क्षतिमा १८६ रन जोडेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *