नेपाललाई पाँचौं सफलता

काठमाडौँ । आईसीसी विश्व क्रिकेट लिग डिभिजन टूअन्तर्गत अमेरिकासँगको खेलमा नेपाललाई पाँचौं सफलता मिलेको छ ।

३७औं ओभरमा अमेरिकाका जसकरण मल्होत्रालाई नेपालका सुशन भारीले आउट गरेका हुन् ।

आक्रामक ब्याट्स्म्यानका रुपमा चिनिएका मल्होत्रा ११ रनमा आउट भएका हुन् । उनले केही दिन अघि पीएनजीसँगको खेलमा एकै ओभरका ६ बलमा ६ छक्का प्रहार गरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *