जयसिंहको परिवारलाई सरकारले १० लाख दिने

काठमाडौँ । सरकारले तुइनबाट खसेर बेपत्ता भएका दार्चुलाका जयसिंह धामीको परिवारलाई १० लाख रुपैयाँ दिने भएको छ ।

बिहीबार (आज) बसेको मन्त्रिपरिषद् बैठकले धामीका परिवारलाई आर्थिक सहायतास्वरुप १० लाख रुपैयाँ उपलब्ध गराउने निर्णय भएको सरकारका प्रवक्ता तथा कानूनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *