शेरधनले दिए राजीनामा

काठमाडौं ।प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले पदबाट राजीनामा दिएका छन् । राईकै प्रस्तावमा एमाले प्रदेश नं. १ का संसदीय दलका नेतामा भीम आचार्य चयन भएका छन् । यसपछि राईले पदबाट राजीनामा दिएका हुन् ।

०७४ माघ २६ गते एमालेका ५१ सांसदमध्ये शेरधन आचार्यसँग २४ का विरुद्ध २६ मत ल्याएर संसदीय दलको नेता निर्वाचित भएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *