दल दर्ता गर्न नेपालसहितका नेता पुगे निर्वाचन आयोग (तस्बिरहरू)

काठमाडौं । नयाँ दल दर्ता गर्न नेता माधवकुमार नेपालसहितका नेता निर्वाचन आयोग पुगेका छन् ।

नेकपा एमाले समाजवादी दल दर्ताका लागि नेता नेपालसहित नेताहरू राजेन्द्र पाण्डे‚ विरोध खतिवडा‚ प्रेम आले‚ रामकुमारी झाँक्रीलगायतका नेता  पुगेका हुन् ।

तस्बिरहरू:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

13 − ten =