एमाले विभाजन : नेपालद्वारा एमाले (समाजवादी) दर्ता गर्न निवेदन

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले नेकपा एमाले (समाजवादी) दल निर्वाचन आयोगमा दर्ताका लागि निवेदन दिएका छन् ।

बुधबार निर्वाचन आयोग पुगी दल दर्ता गर्न निवेदन दिएको मेटमणि चौधरीले जानकारी दिए । एमाले (समाजवादी)ले चुनाव चिह्न खुला किताब प्रस्ताव गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

1 × four =