कामना सेवा बैंकका ग्राहकलाई सम्यक डाईग्नोस्टिकमा विशेष छुट

काठमाडौँ । कामना सेवा विकास बैंक र सम्यक डाईग्नोस्टिकबीच मर्चेन्ट सम्झौता भएको छ ।

यस सम्झौतापछि बैंकका कर्मचारी तथा ग्राहकहरुले सम्यक डाईग्नोस्टिकमा स्वास्थ्य परीक्षण गराउँदा १५ प्रतिशतको छुट प्राप्त सक्ने जनाइएको छ ।

यो सुविधासम्यक डाईग्नोस्टिकको जावलाखेल तथा मध्यबानेश्वरमा रहेका शाखाबाट प्राप्त हुनेछ । यो सम्झौताबाट बैंकका कर्मचारी तथा ग्राहकहरूले अधिकतम लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *