सनराइज फर्स्ट म्युचुअल फण्डले ५० प्रतिशत लाभांश दिने

काठमाडौं । सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सनराइज फर्स्ट म्युचुअल फण्डले लाभांश घोषणा गरेको छ ।

सनराइज क्यापिटल लिमिटेडबाट व्यवस्थापन गरिएको सनराइज फर्स्ट म्युचुअल फण्डले आर्थिक वर्ष २०७७\०७८ का लागि ५० प्रतिशतका दरले हुन आउने ४३ करोड बराबरको लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *