नासोद्वारा पञ्चकन्या माविलाई टेलिस्कोप उपहार

काठमाडौं । गायक तथा संगीतकार योगेश्वर अमात्यको संलग्नतामा नेपाल एस्ट्रोनोमिकल सोसाइटी (नासो)ले छाउनीमा रहेको  पञ्चकन्या माध्यमिक विद्यालयलाई टेलिस्कोप प्रदान गरेको छ ।

विद्यालयका प्रधानाध्यापक रुपा मानन्धरलाई उक्त टेलिस्कोप हस्तान्तरण गरिएको नासोले जनाएको छ ।

विद्यालयले आगामी दिनमा उक्त टेलिस्कोपको समुचित उपयोग गर्ने नासोले विश्वास लिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *