पेरिसडाँडामा माओवादी स्थायी समिति बैठक सुरु

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समिति बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ ।

बैठकमा सरकारमा सहभागी हुने मन्त्रीको नामका विषयमा छलफल हुने बताइएको छ । माओवादीले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्वको सरकारमा जम्मा ७ वटा मन्त्रालय पाउने बताइएको छ ।

त्यसमध्ये पम्फा भुसालले ऊर्जामन्त्री र जनार्दन शर्माले अर्थमन्त्रीको जिम्मेवारी सम्हालिसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *