आजदेखि १० दिन थपियो निषेधाज्ञा, यी क्षेत्रमा अझै निषेध (आदेशसहित)

काठमाडौँ । काठमाडौँ उपत्यकामा पुनः १० दिन निषेधाज्ञा थपिएको छ । आइतबार उपत्यकाका तीनै जिल्ला प्रशासन कार्यलय प्रमुख संयुक्त बैठकले निषेधाज्ञा थप्ने निर्णय गरेको हो ।

उपत्यकामा सभा, समारोह गर्न अझै रोक लगाइएको छ । त्यस्तै, पार्टी प्यालेस, डान्सबार, नाचघर, स्वीमिङ पुल, सैलुन, ब्युटी पार्लर, हेल्थक्लब, फुटसल, जिमखाना, शैक्षिक संस्थाहरु भने अझै बन्द रहने भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *